Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 933
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरबीच भेट भएको हो ।



    नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता बाक्लिएको छ ।



    ओली तीन दिनमा दोस्रोपटक प्रधानमन्त्री भेट्न सिंहदारबार पुगेका छन् ।

    दुई दिनअघि भएको भेटमा उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार