Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सरकारको निर्देशन – जथाभावी विदेश भ्रमणमा नजानू

    स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सरकारको निर्देशन – जथाभावी विदेश भ्रमणमा नजानू

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 711
    SHARES

    काठमाडौं । सरकारले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी विदेश भ्रमणमा नजान भनेको हो ।



    यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ ।



    अत्यावश्यक र औचित्यपूर्ण अवस्थामा बाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार