Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • बजेटको मुखमा अर्थसचिवमा पोखरेलको ‘इन्ट्री’, तोयम उपराष्ट्रपति कार्यालय पुगे

    बजेटको मुखमा अर्थसचिवमा पोखरेलको ‘इन्ट्री’, तोयम उपराष्ट्रपति कार्यालय पुगे

    अनलाइन नेपाल
  • बुधबार, २० बैशाख २०८०
  • 816
    SHARES

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा सरकारले अर्थ मन्त्रालयमा सचिव हेरफेर गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव हेरफेर गर्ने निर्णय गरेको हो ।



    अर्थसचिवको रुपमा अर्जुन पोखरेल आएका छन् । हालसम्म अर्थसचिव रहेका तोयम रायलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ ।



    अर्जुन पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । यस्तै सरकारले आधा दर्जन बढी सचिवहरूको सरुवा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार