काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीको जिम्मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले पाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम लिम्बुलाई खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त लिम्बु शेखर कोइराला समूहका हुन् ।
Leave a Reply