Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रि यस्तरको मैदान बनाउने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको हो ।

नेपालले मंगलबार एसीसी प्रिमियर कपमा यूएईलाई पराजित गर्दै एसिया कपका लागि छनोट भएको थियो ।

त्यस्तै, क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077