Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलबाट मध्यराति गाजा क्षेत्रमा ब्यापक बमबारी

एजेन्सी । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ ।

एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा क्षेत्रमा मध्यराती बमबारी गरेको हो ।

इजरायली हिरासतमा ८७ दिनदेखि भोक हड्तालमा रहेका खदर अदनानको मृत्यु भएपछि प्यालेस्टिनीहरुले उग्र प्रदर्शन गरेकोमा प्यालेस्टिनी क्षेत्रबाट इजरायलतर्फ रकेट प्रहार गरिएको थियो ।

त्यसको जवाफ स्वरुप इजरायलले मध्यरातमा बमबारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077