Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवनिर्वाचित सांसद उपेन्द्र यादवले लिए शपथ

काठमाडौं । नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यादवलाई मंगलबार कानून समितिको हल सिंहदरबारमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

जसपा अध्यक्षसमेत रहेका यादव गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

उपनिर्वाचनबाट निर्वाचित रवि लामिछाने र स्वर्णिम वाग्लेले यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077