Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महावीर पुनसँग वार्ता गर्न रक्षामन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग वार्ता गर्न सरकारले रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ को माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रक्षामन्त्री खड्काको नेतृत्वमा समिति बनाएका हुन् ।

समितिमा मुख्यसचिव शंकरदास वैरागीलगायत सरकारी अधिकारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वैज्ञानिक पुन नेतृत्वको टोलीले वैशाख १४ गतेदेखि माइतीघर मण्डलामा धर्ना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077