Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड चितवनमा

    प्रधानमन्त्री प्रचण्ड चितवनमा

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 591
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।

    आईतबार दिउँसो मौलाकालिका केबलकारको उद्घाटन गर्न जहाजबाट चितवन पुगेका हुन् ।



    नवलपरासीको गैँडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको केबलकार प्रधानमन्त्री दाहालले सोमबार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।



    प्रधानमन्त्री दाहाल आज शिवनगरस्थित आफ्नै निवासमा रहने र सोमबार चितवन र नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भई दिउँसो १ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार