Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • नेपाल र कुवेतबीचको खेल वर्षाका कारण अवरुद्ध (फोटोफिचर)

    नेपाल र कुवेतबीचको खेल वर्षाका कारण अवरुद्ध (फोटोफिचर)

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 666
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षा कारण अवरुद्ध बनेको छ ।

    नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।





    खेल रोकिएपछि टीयु क्रिकेट मैदान त्रिपालले ढाकिएको छ। पानी रोकिएर खेल सुचारु हुने प्रतिक्षामा दर्शहरु मैदानबाहिर छाता ओढेर बसिरहेका छन् ।

    अहिले क्रिजमा भएका कप्तान रोहित पौडेल १६ तथा कुशल मल्ल ११ रन बनाएर खेलिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार