काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ ।
अर्थमन्त्री डा. महत र चिनियाँ राजदूत संगबीच शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट भएको हो ।
भेटमा आर्थिक सहयोग र सौहार्द वातावरणमा द्विपक्षीय हित तथा सहकार्यबारे कुराबानी भएको बताईएको छ ।
Leave a Reply