काठमाडौं । अखिल क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंह सवारी दुर्घटनामा परि घाईते भएकी छन् ।
शुक्रबार बिहान साढे १० बजेतिर महादेवस्थानबाट एयरपोर्ट जाने क्रममा आफूले चलाएको स्कुटरलाई अर्को स्कुटरले ठक्कर दिँदा सिंह घाईते भएकी हुन् ।
उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।
दुर्घटनाको कारण भने खुलिसकेको छैन ।
Leave a Reply