Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पुरानो बसपार्कको प्रहरी बिटमा महानगरकाे डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बस पार्कमा रहेको प्रहरी बिट भत्काएको छ ।

मङ्गलवार महानगर प्रहरीले काठमाडौंको भ्युटावर नजिक रहेको पुरानो बस पार्कमस्थित सडक पेटीको प्रहरी बिट भत्काएको हो ।

सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार महानगरपालिकाले काम अघि बढाएको हो ।

यस क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077