Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारा –२ मा उपेन्द्र यादव कुशवाहा भन्दा ३३९१ मतले अगाडि

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता लिइरहेका छन्।

यादवले १० हजार १ सय ९९ मत ल्याएका छन्। उनले पछिल्लो समय मतान्तर झन् फराकिलो पार्दै लगेका छन्।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्। कुशवाहाले अहिलेसम्म ६ हजार ८ सय ८ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ११ मत ल्याएका छन् भने रास्वपा उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077