Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवनमा रविलाई ३६६६ मतको अग्रता

चितवन । चितवन २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेसँगको मतान्तर ३६६६पुर्‍याएका छन् ।

रास्वपाका सभापति समेत रहेका लामिछानेले ६५६८, एमालेका न्यौपानेले २९०२, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २६८८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका
जीवलाल पुरीले ३३ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077