Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तनहुँ- २ अपडेट : स्वर्णिम २० हजार मत नजिक, मतान्तर बढाउँदै

तनहुँ । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत तनहुँ-१मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्‍वार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्।

प्राप्त पछिल्लो मत गणनाको नतिजाअनुसार वाग्लेले १९ हजार ३४९ मत पाएका छन् ।

३६,४२१ मत गणना हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ११ हजार २७९ मतका साथ उनलाई पछ्याईरहेका छन् ।

यस्तै, एमालेका उम्मेद्‍वार सर्वेन्द्र खनालले ६ हजार १५१ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077