Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तनहुँ १ मा स्वर्णिम वाग्लेको अग्रता कायमै, पछ्याउँदै गोविन्द भट्टराई

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचन भएको तनहुँ क्षेत्र नम्बर १ मा मतगणना चलिरहेको छ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले १७ हजार मत कटाएका छन् ।

२४ वडाको ३५ हजार ३३० मतगणना गर्दा वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई १० हजार २२८ मतका साथ उनलाई पछ्याईरहेका छन् ।

यस्तै, नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनालले ५ हजार ८६६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077