Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन क्षेत्र नम्बर-२ को मतगणना सुरू

चितवन । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणना सुरू भएको छ।

दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भएपनि दुई बजेपछि मात्र गणना सुरु भएको हो ।

इच्छामनकामना गाँउपालिका १ र ३ वडाबाट मत गणना सुरु भएको छ ।

आइतबार भएको मतदानमा चितवन-२ मा ७८ हजार २७७ मत खसेको थियो ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077