Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

    गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 795
    SHARES

    गण्डकी । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ ।

    गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेको हो ।



    प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।



    सभाको यस अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएकोमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

    सभामा उनले विश्वासको मत प्राप्त गर्न सकेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार