Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारामा सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी, मतपेटिका संकलन हुँदै

बारा । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतपेटिका संकलन जारी रहेको छ ।

आइतबार भएको प्रतिनिधिसभा अन्तर्गत बारा २ को उपनिर्वाचनको मतपेटिका संकलपछि सर्वदलीय बैठक बस्ने भएको हो ।

त्यसपछि शिक्षा तालिम केन्द्रमा मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार भएको उपनिर्वाचनमा बारा २ मा ६५ प्रतिशत मत खसेको छ ।

६८ हजार ८८७ मत खसेकोमा महिलाको संख्या ३१ हजार ८२३ र पुरुष मतदाताको संख्या ३७ हजार ६४ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077