Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्रीले मौलाकाली केबलकारको औपचारिक उद्घाटन गर्दै

    प्रधानमन्त्रीले मौलाकाली केबलकारको औपचारिक उद्घाटन गर्दै

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 930
    SHARES

    काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा सञ्चालनमा ल्याइएको ‘मौलाकाली केबलकार’ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक रुपमा उद्घाटन गर्ने भएका छन् ।

    यहि बैशाख १ गतेदेखि परीक्षण सञ्चालन आएको मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित केवलकार १८ वैशाखदेखि सञ्चालनमा आउने छ ।



    केबलकार गैँडाकोटको डाँडामा रहेको मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरेर निर्माण गरिएको मौलाकाली केवलकार प्रालिले जनाएको छ ।



    करिब दुई किलोमिटर लामो केबलकार पुग्न पाँच मीनेट लाग्नेछ भने १२ वटा गोन्डोला रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार