Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • आचारसंहिता अनुगमन समितिले सोध्यो गोविन्द भट्टराईलाई स्पष्टीकरण

    आचारसंहिता अनुगमन समितिले सोध्यो गोविन्द भट्टराईलाई स्पष्टीकरण

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 798
    SHARES

    तनहुँ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले गोविन्द भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

    नेपाली कांग्रेसबाट तनहुँ-१ मा उम्मेदवार रहेका भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको हो।



    मौनअवधि सुरु भइसकेपछि मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै उजुरी परेपछि स्पष्टीकरण सोधिएको समितिले जनाएको छ ।



    भट्टराईले २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधि मार्फद उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार