काठमाडौं । सरकारले डा. आरपी बिच्छालाई योजना आयोगको सदस्यमा नियुक्त गरेको छ।
सरकारले हालै डा. बिच्छासहित तीन जनालाई आयोगको सदस्यमा नियुक्त गरेको हो।
बिच्छाले यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकार भएर काम गरिसकेका छन्।
उनी यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक समेत भइसकेका छन् ।
Leave a Reply