Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचनको दिन मनकामना केबलकार सेवा बन्द हुने

काठमाडौं । आगामी आईतबार हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरी चितवनको कुरिनटार क्षेत्र नं २ भित्र केबलकार सेवा बन्द रहने भएको छ।

यस क्षेत्रमा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा गोरखा जिल्लाको प्रशिद्ध शक्तिपीठ मनकामना जाने केबलकार सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

केबलकार सेवा सञ्चालन हुँदा भिड बढ्ने र सुरक्षा संवेदनशील बढ्ने हुँदा मतदानको दिन सेवा बन्द गरिएको हो

वैशाख ११ गतेदेखि केबलकार पुनस् सञ्चालनमा आउने प्रालिले जनाएको छ।

वैशाख १० गते आइतबार चितवन २ सहित तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077