Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री महतको आर्थिक सल्लाहकारमा अर्थविद् पौडेल नियुक्त

    अर्थमन्त्री महतको आर्थिक सल्लाहकारमा अर्थविद् पौडेल नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 723
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको आर्थिक सल्लाहकारमा अर्थविद् विश्व पौडेल नियुक्त भएका छन्।

    उनी राष्ट्रिय योजना आयोगका यसअघिका उपाध्यक्ष समेत हुन् ।



    संसदीय निर्वाचनमा चितवन १ बाट पराजित पौडेललाई अर्थमन्त्री महतले अर्थ मन्त्रालयमा ल्याएका हुन्।



    अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्दै दीर्घकालिन सुधारका लागि कदम चालिरहेका अर्थमन्त्री डा. महतले बलियो टिम बनाएर अगाडि बढ्न खोजेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार