Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से १५ अंकले बढ्यो, कारोबार रकम भने ८७ करोडमा खुम्चियो

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार १५.१३ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९०२.१२ विन्दुमा पुगेको छ ।

आज म्युचुल फन्डबाहेक सबै समूहको शेयर सामान्य बढेको छ भने कारोबार रकममा भने कमी आएको छ।

आज २६६ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् ।

जसमध्ये  स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ८ करोड ८३ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077