Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ओमानले कतारलाई दियो २५० रनको लक्ष्य

    ओमानले कतारलाई दियो २५० रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 678
    SHARES

    काठमाडौ । एसीसी प्रिमियर कप अन्तर्गत समूह बी को खेलमा ओमानले कतारसामु २५० रनको लक्ष्य दिएको छ ।

    मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै ओमानले ५० ओभरमा ८ विकेट गुमाउदै २४९ रन बनाएको हो ।



    ओमानका लागि आयान खानले अविजित ६४ रन बनाएका थिए भने कप्तान जीशान मक्सूदले ४१ रन बनाएका थिए ।



    त्यस्तै सन्दिप गोउदले ३४, कश्यप प्रजापति र मोहमद नदीमले १८-१ रनको योगदान दिएका थिए  ।

    त्यस्तैगरी कतारका कप्तान जिसान मक्सुदले ४१, सन्दीप गौडले ३४ रन बनाउँदा ओपनर कस्यप प्रजापति र मोहम्मद नदिमले समान १८ रन थपे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार