काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्प्सनबीच भेटवार्ता गरेका छन् ।
उनीहरुबीच मंगलबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।
भेटवार्ताको क्रममा दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजदुत थम्प्सनले नवनियुक्त मन्त्री साउदलाई बधाई तथा शुभकामना समेत दिएका छन् ।
Leave a Reply