Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • मलेसियाविरुद्ध नेपाललाई पहिलो ओभरमै झड्का, ओपनर आशिफ शेख आउट

    मलेसियाविरुद्ध नेपाललाई पहिलो ओभरमै झड्का, ओपनर आशिफ शेख आउट

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 813
    SHARES

    काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ।

    मलेसियाविरुद्धको पहिलो खेलमै ओपनर आशिफ शेख ३ बल खेलेर १ रनमात्र बनाएर आउट भएका हुन् ।



    यसअघि निर्धारित ५० ओभरको खेलमा मलेसियाले ९ विकेटको क्षतिमा २३५ रनको योगफल तयार पारेको छ।



    नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिए।

    ९ ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए। यस्तै १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडन राख्दै ४८ रन खर्चिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार