Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘दिमाग खराब’ बनाउँदै अभिनेता निश्चल

काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्म 'दिमाग खराब' बनाउने भएका छन्।

बस्नेत ‘लुट २’ पछि ‘जनता भर्सेस शक्ति’ को विषयवस्तुमा आधारित हुने फिल्ममा निर्देशनमा फर्किन लागेका हुन्।

निर्देशक बस्नेतका अनुसार फिल्मको कथा आकाश बरालले तयार पारेका हुन्।

रौनकविक्रम कँडेलले निर्माण गर्ने फिल्ममा अहिलेसम्म कलाकार तय भइनसके पनि फिल्मलाई तिहारको अवसर पारेर कात्तिक २४ गते प्रदर्शन गर्ने तयारी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077