Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिस्केट जात्रामा मध्यपुरथिमिले दियो चार दिन सार्वजनिक बिदा

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले नयाँ वर्षको अवसरमा चार दिन सार्वजनिक बिदा दिने भएको छ ।

नयाँ वर्षमा थिमिका स्थानीयले  आजदेखि मनाउने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्केट जात्राका लागि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस वर्ष चैत ३० देखि वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

हरेक नयाँ वर्षमा मध्यपुरथिमिमा भव्यरूपमा बिस्केट जात्रा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077