Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक ९.५३ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ९.५३ अंकले बढेको छ ।

यससँगै सूचक १९७३.०८ विन्दुमा आएको छ । १४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२९ कम्पनीको २ हजार ४९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५५ वटा कारोबार भएको हो ।

२४ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077