काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना प्रज्ञा प्रतिष्ठानको भवनमा जारी छ ।
वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
कूल एक हजार ७०० मतमध्ये अहिलेसम्म ५०० मतगणना हुँदा रामचन्द्र संघईले १७७ मतसहित अग्रता बनाएका छन् ।
यस्तै, अञ्जनले १६१ मत र उमेशलालले १५६ मतका सात उनलाई पछ्याइरहेका छन् ।
महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ।
Leave a Reply