Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशका सञ्चार रजिष्ट्रारमा पुनः रेवती सापकोटा नियुक्त

काठमाडौं । बागमती प्रदेश सरकारले मंगलबार रेवती सापकोटालाई प्रदेशको सञ्चार रजिष्ट्रारमा दोस्रो पटकका लागि नियुक्ति दिएको छ।

सापकोटालाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश रजिस्ट्रारमा नियुक्त गरेको हो ।

मन्त्रीपरिषदले आज प्रदेश चिठ्ठा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ । उक्त विधेयक प्रदेश सभामा पनि पेस गर्न स्वीकृत प्रदान गरिएको छ ।

त्यस्तै, प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077