काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।
आफ्नो भागमा परेको संसदीय समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे छलफल गर्न दलको बैठक बसेको हो ।
आज बेलुकीसम्म १० वटा विषयगत समितिमा दलहरूले आफ्नो दलबाट सदस्य पठाउने तयारी गरेका छन् ।
जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका सांसदहरूको सहभागिता रहेको छ ।
Leave a Reply