Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एसीसी प्रिमियर कपमा नेपालसँग खेल्ने मलेसियाको टोली घोषणा

    एसीसी प्रिमियर कपमा नेपालसँग खेल्ने मलेसियाको टोली घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 723
    SHARES

    काठमाडौं । अप्रिल १८ देखि काठमाडौंमा आयोजना हुने एसीसी प्रिमियर कपको लागि मलेसियाले १४ सदस्यीय टोली घोषणा गरेको छ।

    मलेसिया क्रिकेट संघले मंगलबार अहमद फैजको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।



    समूह ए मा ओमानसँगै आयोजक नेपाल, कतार, मलेसिया र साउदी अरेविया छन् ।



    मलेसियाले समूह चरणका तीन खेल मुलपानी र एक खेल टियु मैदानमा खेल्नेछ । मलेसियाले टियु मैदानमा १८ अप्रिलमा घरेलु टोली नेपालसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।

    नेपालसँग खेल्ने ओमानको टोली भने सोमबार नै नेपाल आईसकेको छ ।

    प्रतियोगिताको च्याम्पियन हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

    मलेसियाको टोली :

    अहमद फैज(कप्तान),विरनदिप सिंह(उपकप्तान),सईद अजइ,शरभिन मुनियान्दि,अमिर अजिम,फित्री साम,खिजरी हायात,रिजवान,विजय उन्नी,अनवर रहमान,नज्जिल रहमान,मुहम्मद अजाम,वाफिक इफार्न,सैहदइत

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार