Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ‘ए’ डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित

    ‘ए’ डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 654
    SHARES

    काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो ।



    पुलिसको जितमा बुद्धबल तामाङले दुई र विदेशी खेलाडी मोजेजले एक गोल गरे ।



    फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए ।

    जितसँगै पुलिसले ७ खेलबाट ४ अंक जोडेको छ भने फ्रेण्ड्सको पनि ७ खेलबाट ४ अंक नै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार