Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशसभा बैठक १० मिनेट बसेर अनिश्चितकालका लागि स्थगित

जनकपुरधाम । मधेश प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थागित भएको छ।

दुई महिनापछि आज बसेको बैठक १० मिनेटमात्र बसेर सभामुख रामचन्द्र मण्डलले बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।

बैठकमा गत आर्थिक वर्षको बाँकी रहेको भुक्तानी गर्न गठित उच्चस्तरीय संसदीय छानबिन समितिको म्याद थप्न र प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने प्रस्ताव गरिएको छ ।

प्रदेशसभाको बैठक अन्तिमपल्ट गत फागुन ४ गते बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077