Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र लेखराज भट्टबीच भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री प्रचण्ड र लेखराज भट्टबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 723
    SHARES

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टबीच भेटवार्ता भएको छ ।

    सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड र एमाले सचिव भट्टबीच भेटवार्ता भएको हो ।



    सचिव भट्टले प्रधानमन्त्रीलाई चिया निम्तो दिएको र त्यसलाई स्वीकार गरी प्रचण्ड भट्टको घरमा गएर उनीसँग भेटवार्ता गरेको हुन् ।



    भट्ट नेकपा विभाजनका बेला माओवादी केन्द्र छाडेर एमालेमा समाहित भएका थिए।

    बिहान बुद्ध एयरको उडानबाट धनगढी आइपुगेका प्रधानमन्त्री प्रचण्ड अब केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार