Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्र विभागीय प्रमुखहरुको बैठक पेरिसडाडामा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको विभागीय प्रमुखहरुको बैठक सुरु भएको छ ।

पार्टी विभागका प्रमुखहरुसँगको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा  चलिरहेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने कार्यक्रमका विषयमा सुझाव दिन प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।

आजको छलफलमा पार्टीको सुदृढीकरणका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077