Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री डा. महत र युरोपियन युनियनका प्रतिनिधिबीच भेटवार्ता

    अर्थमन्त्री डा. महत र युरोपियन युनियनका प्रतिनिधिबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 492
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियन प्रतिनिधिमण्डलकी राजदूत एमएस नोनी डिपरेजबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच शुक्रबार अर्थ मन्त्रालयमा भेट भएको हो ।



    भेटमा  युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफल भएको बताईएको छ ।



    समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्न यूरोपियन युनियन उत्साहित भएको मन्त्री डा. महतको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार