Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • ‘जनतासँग पार्टी अभियान’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड गोरखामा

    ‘जनतासँग पार्टी अभियान’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड गोरखामा

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 426
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन्।

    नेकपा माओवादी केन्द्र गोरखाले आयोजना गरेको जनतासँग पार्टी अभियानमा सहभागि हुन प्रधानमन्त्री दाहाल गोरखा पुगेका हुन्।



    उनले माओवादीको कार्यालय पाटेचौर पुगेर छलफल कार्यक्रममा भाग लिएका छन्।



    प्रधानमन्त्री दाहाल गोरखा अस्पतालको स्वर्ण जयन्ती कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार