Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली सेनाले माग्यो नर्सदेखि पुजारीसम्म [विज्ञापनसहित]

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।

सेनाले प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिय तथा विल्लादार पदहरूमा दरखास्त आह्वान गरेको हो ।

आज गोरखापत्रमा सूचना निकालेर नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको छ ।

खुला तथा समावेशी प्रतियोगिताबाट नर्सदेखि पुजारीसम्म पदपूर्ति गर्न सेनाले इच्छुकबाट दरखास्तसमेत मागेको छ।

आजदेखि २०८० वैशाख २४ गतेसम्म फारम बुझाउने समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077