Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • सत्ता गठबन्धनको कार्यक्रम : छ महिनाभित्र प्रदेश प्रहरी समायोजन

    सत्ता गठबन्धनको कार्यक्रम : छ महिनाभित्र प्रदेश प्रहरी समायोजन

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 543
    SHARES

    काठमाडौं । सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा छ महिनाभित्र प्रदेश प्रहरी समायोजन गर्ने उल्लेख गरिएको छ ।

    बिहीबार सार्वजनिक भएको १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सो कुरा उल्लेख गरेका हुन् ।



    सरकारले पूर्णता पाएको छ महिनाभित्र प्रदेश प्रहरी समायोजनको काम पूरा गर्ने न्यूननता साझा कार्यक्रममा उल्लेख छ ।



    संघीयता लागू भएको दशक बित्न लाग्दा पनि प्रदेश प्रहरी समायोजन हुन नसकेकोमा प्रदेशहरूले संघीय सरकारले अधिकारलाई केन्द्रीकरण गर्न चाहेको आरोप लगाउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार