Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविविरुद्ध मुद्दा हाल्नेप्रति गिरीको व्यंग्य - अलिकति फुर्सद भो, मुद्दा हाल्दिउ कि क्या हो

काठमाडौं । कलाकार दीपकराज गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कटाक्ष गरेका छन् ।

बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत कलाकार गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कटाक्ष गर्दै म पनि एउटा मुद्दा हाल्दिउ कि क्या हो भन्दै कटाक्ष गरेका हुन् ।

गिरीले अलिकति फूर्सद पनि भो रवि लामिछानेलाई म पनि एउटा मुद्दा हाल्दिउ कि क्या हो भन्दै व्यंग्य गरे ।

उनले लेखेका छन्, 'अलिकति फूर्सद पनि भो... के गर्ने होला ? एउटा मुद्दा म पनि हाल्दिउ कि क्या हो रवि लामिछाने लाई...।'

लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट लिएको स्वीकार गरे पनि महान्यायाधिक्ता कार्यालयको उनीमाथि मुद्दा नचलाउने निर्णय विरुद्ध युवराज पौडेलले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077