Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढ्यो

काठमाडौंं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ अंकले बढेको छ ।

यससँगै सूचक १८८८.६१ विन्दुमा अडिएको छ । ९ हजार ३४५ रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

३ कम्पनीको १२० कित्ता सेयर खरिदबिक्री भएका छन् ।

यो सेसनमा कुल ३ वटा कारोबार भएको हो । एउटा कम्पनीको सेयर भाउ बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077