Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, मिजरब्याजी पीडितको मागबारे निर्णय हुनसक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा विशेषगरी आन्दोलनरत मिजरब्याजी पीडितको मागका सन्दर्भमा आवश्यक निर्णय हुने छ ।

शनिबार भएको दुई पक्षीय वार्तामा मिटरब्याजी पीडितको माग सम्बोधन गर्न मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।

सरकार पुनर्गठनपछि पहिलो पटक आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077