Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • सेयर बजार २० अंकले घट्याे, कारोबार रकममा भने वृद्धि

    सेयर बजार २० अंकले घट्याे, कारोबार रकममा भने वृद्धि

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 558
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ ।



    नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ । गत बिहीवारको तुलनामा सेयर कारोबार रकम भने केहि बढेको छ ।

    आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको सेयर कारोबार भएको छ ।

    नेप्सेमा कारोबार भएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ५ करोड ६ लाखको सेयर कारोबार भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार