Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्रपति पौडेललाई भेट्न शिक्षण अस्पताल पुगे प्रचण्ड

    राष्ट्रपति पौडेललाई भेट्न शिक्षण अस्पताल पुगे प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 834
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्।

    स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ भर्ना भएका पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड महाराजगञ्ज पुगेका हुन् ।



    प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान महाराजगञ्जस्थित शिक्षण  अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरे ।



    पेटमा समस्या देखिएपछि उनी शनिबार साँझ अस्पताल भर्ना भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार