Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • मिटरब्याजी पीडितलाई भेट्न पुगे गृहमन्त्री श्रेष्ठ

    मिटरब्याजी पीडितलाई भेट्न पुगे गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 675
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याजी पीडितलाई भेट्न स्वास्थ्यकर्मीको टोलीसहित पुगेका छन् ।

    पीडितहरुको स्वास्थ्यमा समस्या भएको भन्दै उनी स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दै उनीहरु बसेको स्थानमा पुगेका हुन् ।



    शनिबार पीडित र सरकारका बीचमा भएको सहमति अनुसार मन्त्रीपरिषदबाट छानबिन आयोग बनाएपछि उनीहरुले आन्दोलन फिर्ता लिने भनेका छन्।



    पैदल हिँडेर आएका मिटरब्याजी पीडितहरुले केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार